मकवानपुर, १० मंसिर । नेपाल सरकार र मुस्लिम मुक्ति मोर्चा बीच भएको ६ बुंदे सहमति कार्यान्वयन गराउन दबाब स्वरुप मोर्चाले आज जिल्ला प्रशासन कार्यालय मकवानपुर र सर्लाहीमा एक घण्टा धर्ना दिएका छन्।
आज बिहान मोर्चाका संयोजक सत्तार हुसेनको नेतृत्वमा रहेको जुलुसले ज्रि्रका मकवानपुरको मूलगेटमा बिहान बिहान १० बजेदेखि ११ बजे धर्ना दिएको हो।
यसैगरी जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पनि एक घण्टा धर्ना दिइएको थियो ।

Comments
Post a Comment