
वीरगंज, २९ कार्तिक । वीरगंज उपमहानगरपालिका वडा नं. १६ र वडा नं. १५ मा निर्मित र्सार्वजनिक शौचालय दुर्गन्धित हुँदा स्थानीयवासीले गुनासो गरेका छन्। नेकपा मालेका तर्फबाट सभासद् बनेका राजेन्द्र खेतानको संसदीय कोषबाट निर्मित सो शौचालयको उचित हेरचाह नभएपछि नागरिक समाज पर्साका अध्यक्ष र सचिव पन्नालाल गुप्ताले वीरगंज उपमहानगरपालिकालाई एक अपिल गर्दै सो स्थानमा रहेको र्सार्वजनिक शौचालयको सरसफाइ गर्न आग्रह गरेको प्राप्त जानकारीमा उल्लेख छ।तस्बिर- जिवनलाल श्रेष्ठ
Comments
Post a Comment