सिन्धुपाल्चोक, १५ कार्तिक । अज्ञात चोरहरुले एक र्सवसाधारणको घरबाट नगद, गरगहना र मुर्ति गरी करिब लाखौंको सामान चोरेर फरार भएका छन्।
गए राति गोल्छे-२ सुकुली बस्ने अमरबहादुर सिलवालको घरमा करिब ६ जना लुटेराहरुले सुन, चांदीले निर्मित बनझांक्रीको मुर्ति-१ थान, चांदी ३७ तोला र नगद रु.१७,३००।- बराबर लुटि फरार भएको प्रहरीले जनाएको छ। लुटेराको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment