वीरगंज, ८ मंसिर । सत्य साइ केन्द्र वीरगंजले साइबाबाको ८५ औं शुभ
जन्मोत्सव मनाएको छ।
आज वीरगंजबाट निस्किएको शोभायात्राले नगर परिक्रमा गर्दै पुन सत्यसाइ
केन्द्रमा पुगी विसर.जन भएको थियो ।
सांझ ४ः३० बजे आयोजना गरिएको भजन किर्तन कार्यक्रमको आयोजना गरिएको छ ।
साइबाबाको जन्मोत्सवको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले एक
हप्तादेखि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ।

Comments
Post a Comment