सर्लाही, १५ कार्तिक । । सर्लाहीको दुइ स्थानमा कुटपिट भएको समाचार प्रँप्त भएको छ।
आज बिहान हरिवन-९ प्रतापटोल वस्ने वर्ष३० को आत्यसिंह दोङले आप\mनै श्रीमती वर्ष २८ कि हरिमाया दोङलाई मादक पदार्थ सेवन गरी टाउकोमा हिर्काएर घाइते बनाएको छ । घाइतेको नमूना अस्पताल हरिवनमा उपचार भईरहेको छ।
यसैगरी हिजो धनकौल-३ बस्ने बुद्धराम ठाकुर हजामको पत्नी ४० वर्षीय शकीला देवीलाइ खेतमा फलेको बदाम हर्ेन गएको बेला सोही ठाउं वडा नं.-७ बस्ने दिनेश हजारी र प्रेम हजारीको पत्नीहरुले कुटपिट गरी गम्भीर घाइते बनाएको छ। घाइतेको ना.उ.क्षे.अस्पताल बीरगंजमा उपचार भइरहेको छ।

Comments
Post a Comment