वीरगंज, १६ कार्तिक । मधेशी राष्ट्रिय मुक्ति मोर्चा -क्रान्तिकारीको तीन दिने एकता तेश्रो राष्ट्रिय सम्मेलन यही कार्तिक २१ गते नारायणी रंगशालामा हुने भएको छ।
सम्मेलनको उद्घाटन समारोहमा मधेश स्वायत्त गणराज्यको मैथिली, भोजपुरा र अवधमा मधेश स्वायत्त गणराज्यको मैथिली, भोजपुरा र अवध राज्यका माओवादी कार्यकर्ताहरु सहभागी हुने भएका छन्।
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सम्मेलनका सहभागी जनसमुदायलाई सम्बोधन गर्ने प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment