वीरगंज, ५मंसिर। कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई कारबाहीको मांग गर्दै निजामति कर्मचारी संगठन पर्साले दोश्रो चरणको विरोध कार्यक्रम अर्न्तर्गत आज बिहान १० बजेदेखि ११ बजेसम्म पेन डाउन गरेको छ।
मंसिर १० गते सम्ममा मन्त्री बेगम उपर दर्ता भएको र्सार्वजनिक मुद्दामा कारबाही नगरे देशभरि आन्दोलन गर्ने कार्यक्रम तय गरेको निजामति कर्मचारी संगठनका अध्यक्षले बताए।
मंसिर १० गते सम्ममा मन्त्री बेगम उपर दर्ता भएको र्सार्वजनिक मुद्दामा कारबाही नगरे देशभरि आन्दोलन गर्ने कार्यक्रम तय गरेको निजामति कर्मचारी संगठनका अध्यक्षले बताए।
Comments
Post a Comment