बारा, ५ मंसिर। नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री
नागेन्द्र चौधरीले एकिकृत नेकपा माओबादीले नागरिक सर्बोच्ताको नाममा सता
कब्जा गर्न खोजेको आरोप लगाउँनु भएको छ।
बाराको भलुहिमा एमाले क्षेत्र नम्बर ४ को क्षेत्रीय भेलालाई आज उदघाटन
गर्दै नेता चौधरीले नायिका रेखा थापालाई नचाएर माधव नेपाल नेतृत्वको
सरकार नढल्ने समेत बताउँनु भयो।
सो अधिबेशनले जफरुल हवारीको अध्यक्षतामा ३१ सदसिय क्षेत्रीय कमिटि
निर्बिरोध चयन गरेको छ। कमिटिको उपाध्यक्षमा भुदेव चौधरी, सचिवमा किशोरी
पटेल र उपसचिवमा बीरेन्द्र गीरि रहनु भएको छ। यसैगरी सदस्यहरुमा
सुभाषप्रसाद साह, भोज महतो, जगदिश साह, रामेश्वर पटेल, गजेन्द्र पटेल,
राजहरण साह, चनरमन महतो, गोकुल साह, बिश्वनाथ चौधरी, प्रमोद महतो,
किशुनदेव कुशवाहा, लक्ष्मीनारायण महतो, योगेन्द्र मण्डल, सोहन शर्मा,
बलिराम ठाकुर, बिधा थापा, शार्दा भट्टर्राई, श्रीपति देबी, महेश
बिश्वकर्मा, दिनानाथ राम, कलामुदिन अंसारी, रामदर्शन साह, सुभनाराण साह,
बलिराम र्सराफ लगाएतका रहनु भएको छ।
क्षेत्रीय सचिव देवनारायण चौधरीको अध्यक्षतामा सम्पन्न सो उदघाटन शत्रमा
एमाले बैकल्पिक सदस्य अच्युत मैनाली, नारायणी अञ्चलका पूर्व सदस्यहरु
बलबिर चौधरी, श्रीप्रसाद पासवा, जिल्ला सचिवालय सदस्य मखन पासवान, जिल्ला
कमिटि सदस्य राजमहमद राय प्ररायु संघका केन्द्रीय सदस्य अनिरुद्ध राव,
जिल्ला अध्यक्ष ध्रुव यादव लगाएतको सहभागिता रहेको थियो।

Comments
Post a Comment