वीरगंज, २७ कार्तिक । जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा
त्रिजुद्ध मावि वीरगंज प्रथम भएको छ ।
आज वीरगंजको नेराउमाविमा सम्पन्न जुनियर रेडक्रस र्सकल नेराउमाविद्वारा
आयोजित जिल्लास्तरीय प्रतियोगितामा दोश्रो स्थानमा सिर्द्धार्थ मावि र
तृतीय स्थान नेराउमावि र सान्तवना पुरस्कार नेपाल रेलवे माविले पाउन सफल
भएको छ। प्रतियोगितामा नृत्य समेत प्रस्तुत गरिएको थियो।

Comments
Post a Comment