वीरगंज, १७ कार्तिक । वीरगंज भन्सारका प्रमुख केवलप्रसाद भण्डारीलाइ माओवादी (मातृका यादव) समूहले कुटपिट गरेको घटनाको विरोधमा आज पर्सा जिल्लाको सम्पुर्ण सरकारी कार्यालयहरु बन्द भएको छ।
आज निजामति कर्मचारीहरुको राष्ट्रियस्तरका टे्रड युनियनहरुको संर्घष्ा समितिले कुटपिट गर्ने दोषीलाइ कारबाहीको मांग राख्दै सम्पुर्ण सरकारी कार्यालय बन्द गर्ने आह्वान गरेको हो।
यसैवीच वीरगंज उद्योग वाणिज्य संघले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी सो घटनाको कडा विरोध प्रकट गरेको छ।
विज्ञप्तिमा उक्त घटनाका दोषी व्यक्तिलाई प्रशासनले कडाभन्दा कडा कारवाही गरी आगामी दिनहरुमा यस्ता घटनाहरु नदोहरिन र बन्दप्रति ऐक्यबद्धता जाहेर गरेको उल्लेख छ।

Comments
Post a Comment