Skip to main content

महा-शिवरात्री महा-महोत्सव महा-यात्रा २०६६

वीरगंज, २८ कार्तिक । श्री महा-शिवरात्री महा-महोत्सव महा-यात्रा २०६६ नामकरण गरिएको विश्वमा नै पहिलो पटक वीरगंजकोर् इटीयाहीमा निर्माण हुन गईरहेको १००८ देव-देवताका मर्ूर्ति तथा विश्व प्रसिद्ध १२ ज्योतर्लिङ्गहरु सङ्घीय मामिला संविधान सभा, संसदिय व्यवस्था तथा संस्कृति मन्त्री डा. मिनेन्द्र रिजालज्यूबाट कार्तिक २५ गते शिलान्यास भए पश्चात दिपक कुमार ढकालको अध्यक्षतामा मूल समारोह समिति गठन भयो। वीरगंजकोर् इटियाहीमा बसेको भेलाले मूल समारोह समितिको संयोजकमा दिपक कुमार ढकाल, सह-संयोजक राम भण्डारी, तथा बैजनाथ कुमार गुप्ता, महा-सचिवमा राजेश कुमार भगत, सचिवमा केशव रायमाझी, कोषाध्यक्षमा, नन्दकिशोर गुप्ता, सह-कोषाध्यक्षमा भरत र्सराफ, सदस्यहरुमा पूजा पौडेल, शिवशंकर प्रसाद यादव, अमिरीलाल गुप्ता, अमोद प्रसाद यादव, जयकरण प्रसाद यादव र पारस प्रसाद यादवलाई चयन गरेको छ।
साथै उक्त महोत्सवलाई अझ व्यवस्थित गर्नका लागि विभिन्न उप-समितिहरु समेत गठन गरिएको छ। जस अनुसार ०६६ कार्तिक २८ गते शनिवारका दिन जन परिचालक उप-समिति, मर्ूर्ति निर्माण उप-समिति र सल्लाहकार समितिको चयन गरेको छ। जन परिचालक उप-समितिमा क्रमश डोमाई साह सोनार, राजेश प्रसाद यादव, भोला र्सराफ, पुरन प्रसाद पाल, रामानन्द प्रसाद गुप्ता, मनिर देवान र रमेश कुशवाहा गरि ७ जनालाई छनौट गरिएको छ भने मर्ूर्ति निर्माण उप-समितिमा कपिलदेव र्सराफ, डोमाई साह सोनार, लालबाबु साह र दिनेश साह सोनार गरि ४ जनालाई छनौट गरिएको छ।
१००८ देव-देवताको मर्ूर्ति तथा १२ ज्योतिर्लिङ्गहरुलाई सुव्यवस्थित गर्न र महा-यात्रा सम्पन्न गर्नका लागि विभिन्न घराना तथा व्यक्तित्व बाट सल्लाहकार समितिमा क्रमशः शुशिल धनावत, गंगाविशन राठी, बिजय खनाल, ज्योति खनाल, रामबकस प्रसाद यादव, जयकरण प्रसाद यादव, गोपिचन्द प्रसाद गुप्तालाई मनोनयन गरिएको छ। यसरी श्री महा-शिवरात्री महा-महोत्सव महा-यात्रा २०६६ लाई पर्ूण्ाता दिनका लागि अन्य उप-समितिहरु क्रमशः थपिदै लगिने कुरा निर्ण्र्ाागरिएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।