भक्तपुर, १७ कार्तिक। मंसिर महिना बिवाहको सिजन हो। यही मंसिरमा बिवाहको जोरजाम गर्नेहरुलाई बेफर्ुसद हुन्छ। बिवाहको लागि चाहिने सबथोक एकै छानामुनि उपलब्ध गराउने उदेश्यले मंसिर ४बाट बिवाह मेला हुन लागेको छ। सो मेला डिरेक्सन नेपालले गर्न लागेको हो। चौथो पटक हुने सो मेला चार दिन सम्म चल्नेछ।
मेलामा निशुल्क मेहन्दी लगाउने ब्यबस्था गरिने आयोजकले जानकारी गराएको छ। बिवाह समारोहको लागि चाहिने सिन्दुरपोते, बिभिन्न थरी दुलहादुलहीको पोशाक, श्रृगारका सामाग्रीहरु, मेला प्रदशन गरिने भएको छ। मेलामा म्यारीज ब्युरो, पण्डित बाजे, बैवाहिक जीवनको भविष्यबाणी गर्ने ज्योतिष लगायतले आफ्नो सेवाको बारेमा दर्शकहरुलाई जानकारी गराउनेछ।
मेलाको आर्कशणको रुपमा बैवाहिक समारोहरुमा खिचिएका तस्विरहरु पर््रदशन हुनेछ। यसै अर्न्तगत सुखद दाम्पत्य जीबनयापन गरिरहेकोहरु फोटोहरु पनि हर्ेर्ने अवसर आगन्तुकहरुले प्राप्त गर्नेछ।- रविन राचलिका हरीत समूह भक्तपुर
Comments
Post a Comment