वीरगंज, ५ मंसिर । विषाक्त मदिरा सेवनबाट तीन भारतीय नागरिकको मृत्यु भएको छ।
गए राति बाराको बरियारपुरस्थित गढीमाइ मेलामा पसल थापेका नेबी साहको पसलमा रक्सी सेवन गरेका भारत, मोतिहारी जिल्ला निवासी लल्लु महत्तो, बर्ष ३० को हरि महत्तोको मृत्यु भएको हो भने एकजनाको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ। प्रहरीले बुम्ली साहलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेका छन् ।
मृतकहरूको कलैया अस्पताल, वीरगञ्ज नारायणी क्षेत्रीय अस्पताल र वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

Comments
Post a Comment