चितवन, १८ कार्तिक । चितवनमा एक व्यक्तिले आफनै पत्नीको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले आज जनाएको छ।
कार्तिक १७ गते दिउंसो चार बजे भ.न.पा.-११ गणेशस्थान चोक निवासी ४९ वर्षीय बाबुराम परियारले ४० वर्षीया पत्नी बिष्णुमाया परियारलाई चार बजे धारिलो हतियार प्रहार गरी हत्या गरेको हो।
बाबुराम परियारलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।

Comments
Post a Comment