कलैया, १७ कार्तिक । अज्ञात चोरहरुले बाराको एक किराना पसलमा चोरी गरी आगो लगाइदिएका छन्।
गए राति १२ः५० बजे महेशपुर-४ स्थित सुरेश प्रसाद कलवारको घरमै भएको किराना पसलको ढोका चोरहरुले फुटाइ चोरी गर्नुको साथै आगो लगाइदिएका हुन्।
आगलागीबाट धान, गहुं, मसुरो, धनियां र अन्य मालसामान गरी करिब तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
गए राति १.५० बजे सो आगो प्रहरी, स्थानीय बासी र दमकलको सक्रियतामा नियन्त्रणमा लिइएको थियो।

Comments
Post a Comment