-अजय यादव
बारा, २० कार्तिक । हतियारसहित भारतीय एसएसबीका जवानहरु नेपालको बारा जिल्लामा गस्ती गर्न सुरु गरेका छन्।
दिनहुं उनीहरु बाराको बसतपुर शनिचरेमन्दिर नजिकै गस्ती गरिरहेको स्थानीयबासिन्दाले जानकारी दिएका छन्। नेपालमा हतियार सहित प्रवेश गरी गस्ती गर्नाले सिमावर्ती बस्तीका बासिन्दाहरु आतंकित बनेका छन्। तर यर्सतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । सीमा सुरक्ष्ँार्थ मटिअर्वा प्रहरी चौकी हुंदा हुंदै पनि भारतीय एसएसबीहरु प्रवेश गर्दा थप स्थानीयवासीहरु आतंकित बन्न पुगेका छन्। यही कार्तिक २१, २२ र २३ गते मधेशी राष्ट्रिय मुक्ति मोर्चाको एकता सम्मेलन हुन गइरहेको अवस्थामा भारतीय एसएसबीले गस्ती गर्न सुरु गरेको एक स्थानीयवासीले बताएका छन्।

Comments
Post a Comment