Skip to main content

पार्टर्ीी नेताहरु संयन्त्रका बिरुद्ध छन्, उपप्रम.कोईराला

काठमाण्डौ, १४ मंसिर। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोईरालाले पार्टर्ीी केहि बरिष्ठ नेताहरुले राजनिितक उच्च स्तरीय राजनीतिक संयन्त्र बन्न नदिने खेलमा लागेको आरोप लगाउनु भएको छ।
रिर्पोर्टसक्लव नेपालले आज राजधानीमा गरेको साक्षत्कार कार्यक्रममा बोेल्दै उहाँले दई दिन अगाडि पाटि सभापति ले संयन्त्र गठनको लागि छलफल गर्न कोइराला निवास बेलाएका बेला रामचन्द्र पौडेल लगाएतका केन्द्रिय पदाधिकारिहरुले सभापति कोइराला लाई उच्च स्तरिय संयन्त्र गठन गर्न हुने र शान्ति प्रकृया लाई निष्कर्षा पुर्‍याउन नहुने भन्दै सभापति लाई संयन्त्रको कुनै औचित्य नभएका ले गठन प्रकिृया अगाडि बढाउन नहुने आग्रह गरेका थिए।
त्यसको लगतै सभापति कोइरालाले रामचन्द्र पौडेल लगाएतका नेताहरु लाई हक्याउदै उहाँले शान्ति प्रकिृया लाई निष्कर्षा पुर्‍याउनको लागि आफुले संयन्त्र गठन गरेरै छोडने र उहाँले उच्च स्तरिय संयन्त्रको बिपरित नबोल्न छलफलमा सहभागि भएका पदाधिकारिहरु लाई चेतावनि दिनु भएको थियो।
पार्टर्ीी उपसभापति रामचन्द्र पौडेल लगायतका बरिष्ठ केहि नेताहरु संयन्त्रका बिरुद्ध लागेको बताउनु भएको हो। राजनीतिक उच्च स्तरीय संयन्त्र बन्न नदिनकालागि सभापति गिरिजाप्रसाद कोईराला संग भेटगरेर संयन्त्रको बन्न नदिने षड्यन्त्रमा लागेको बताउनु भयो। उहाँले पार्टर्ीी नेताहरुको बिरोधका बावजुदपनि राजनीतिक उच्चस्तरीय संयन्त्र बन्ने बताउनु भएको छ।
उच्च स्तरीय राजनीतिक संयन्त्रले शान्ति प्रकृया , नयाँ संबिधान र मुलुकका बिद्यमान समस्याको समाधान गर्नेबताउनु भएकी काँग्रेस नेतृ समेत रहनुभएका उपप्रधानमन्त्री कोईरालाले संयन्त्रले मुलुकका समस्याहरु समाधन गर्नेबताउनु भयो।
काँग्रेस सभापति कोईरालालाईराष्ट्रपतिको लोभनभएको बताउनु भएकी उपप्रधानमन्त्री कोईरालाले आफैले बनाएको राष्ट्रपतिलाईनहर्टाईने बताउनु भएको छ। उहाँले राष्ट्रपति डा.रामबरण यादवलाईनहर्टाईने उल्लेख गर्नु भयो।
सभापति कोईराला र माओबादीका अध्यक्ष प्रचण्ड बीच सिङगापुरमा कुनैपनि सहमति नभएको बताउनु भएकी उपप्रधानमन्त्री कोईरालाले त्यस बिषयमा बद्नियतपर्ुण्ाहल्ला मच्चाएको आरोप लगाउनु भयो। उहाँले मुलुकको समस्या समाधान र शान्ति प्रकृयालाईटुङगो लगाउने बिषयमा मात्र कुरा भएको बताउनु हुदै सञ्चारमाध्यममा भएका समाचार जस्तो केहि नभएको बताउनु भयो। मुलुकको समस्या समाधान गर्नकालागि दलहरुले मध्यमार्गिकुरा गर्नु पर्नेबताउनु भएकी उपप्रधानमन्त्री कोईरालाले निकासकालागि माओबादीलाईपनि ठाउ दिनुपर्नेबताउनु भयो। यद्यपि उहाँले कहाँ स्थान दिने हो त्यस बिषयमा केहि बताउनु भएन।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।