वीरगंज, २७ कार्तिक । सामाजिक विभेद र बोक्सीप्रथाबारे आज एक होटलमा
संयुक्त राष्ट्र संघका नेपाल स्थित प्रतिनिधि र मानव अधिकारकर्मीबीच छलफल
सम्पन्न भयो।
संयुक्त राष्ट्रसंघ मानव अधिकार कार्यालय जनकपुर शाखाका अलेक्जेण्डर र
विक्रम तुलाधर, बारा र पर्साका मानव अधिकारकर्मीहरुका बारेमा विभेद र
बोक्सीप्रथाबारे छलफल भएको थियो।

Comments
Post a Comment