
सरकारले राज्यमन्त्री बेगमलाई कारवाही गर्ने आश्वासन दिए पछि कर्मचारीहरूले शनिबार सँाझ देखि आन्दोलन स्थगित गरेका हुन। कर्मचारीहरुले आन्दोलन स्थगित गरेपछि आइतबारदेखि कार्यलयको कामकाज संचालन हुने भएको छ। पाँच दिनभित्रमा सकारकारले राज्यमन्त्री बेगमलाई कारबाही नगरे पुन आन्दोलन थाल्ने उनीहरुले बताएका छन्।
Comments
Post a Comment