वीरगंज, १६ कार्तिक । मारवाडी महिला मंच वीरगंज र लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजनामा निशुल्क दन्त शिविर आज सम्पन्न भएको प्राप्त समाचारमा उल्लेख छ।
वीरगंजको रेशमकोटीस्थित मेरीगोल्ड माविको प्रांगणमा भएको उक्त शिविरमा एमबी केडिया डेन्टल अस्पतालका चिकित्सकहरुले विद्यालयका एक सय जना भन्दा छात्रछात्राहरुको दन्त परीक्षण गरिएको थियो।

Comments
Post a Comment