चितवन, १७ कार्तिक । चितवन प्रहरीले २४ जना सुकुम्बासीलाई आज बिहान पक्राउ गरेको छ।
चितवनको मगंलपुर ५ मा रहेको सुकुम्बासी बस्ती हटाउन गएका प्रहरीले माइकिङ गर्दा नमानेपछि प्रहरीले सुकुम्वासी संघर्ष समितिका अध्यक्ष देव गुरुङ लगायत २४ जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय चितवनमा राखेको हो।
जिल्ला सुरक्षा समितिले सुकुम्वासी बस्ती सम्मानपूर्वक हटाउने निर्णय गरेपछि प्रहरी टोली त्यहां पुगेका थिए।

Comments
Post a Comment