वीरगंज, १५ कार्तिक । डुबेर सर्लाहीमा एक युवकको मृत्यु भएको छ भने दोलालघाटमा एक युवक बेपत्ता भएका छन्।
आज बिहान १०ः३० बजे मलंगवा ४ बस्ने राम विनय रायको छोरा १५ वर्षीय राजेश राय कृष्णमति स्कूलको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।
यसैगरी नन्दी मा.वि. काठमाण्डौ नक्शालबाट करिब २५ जना बिद्यार्थीहरु पिकनिक मनाउन दोलालघाट गा.वि.स.स्थितर् इन्द्रावती खोलामा गएको बेला काठमाण्डौ म.न.पा.वडा नं.७ कालोपुल बस्ने शंकरमान तामाङ खोलाले बगाएर बेपत्ता भएका छन्। उनलाई खोलाले बगाएर दक्षिणतिर लगेपछि प्रहरी टोलीले खोजतलास गरिरहेका छन् ।

Comments
Post a Comment