वीरगंज, १४ मंसिर। महिला कानून र विकास मंच पर्साले आज बिहान होटल सम्झनामा छलफल कार्यक्रम सम्पन्न गरेको छ।
महिला कानून र विकास मंचको आयोजनामा भावि संविधानमा सिमान्तकृत वर्ग -महिला, आदिवासी, दलित, जनजाति, अपांग, मधेशी, बालबालिका, ज्येष्ठ नागरिक, अल्पसंख्यक) हरुको हक अधिकारको लागि प्रारम्भिक मस्यौदामाथि छलफल गर्ने उद्देश्यले जिल्लास्तरीय छलफल कार्यक्रम सम्पन्न गरेको जिल्ला श्रोत व्यक्ति मुनु घिमिरेले बताएकी छन्।

Comments
Post a Comment