वीरगंज, १८ कार्तिक । एमनेष्टी इन्टरनेशनल नेपालले भारत सरकारको ध्यानाकर्षण गराउन आज वीरगंज उद्योग वाणिज्य संघमा दुइदिने हस्ताक्षर संकलन अभियान सुरु गरेको छ।
भारतको दक्षिण -पश्चिम उडिसाको नियामगिरी पहाडमा रहेको खानी खोल्ने योजना र त्यसबाट हुने प्रभावबाट जनताहरुलाई जोगाउन सो हस्ताक्षर अभियान सुरु गरेको हो। भोलि संकलित हस्ताक्ष्ँर भारतीय महावाणिज्य दूतावासमा बुझाइने भएको छ।

Comments
Post a Comment