वीरगंज, १० मंसिर । गढीमाइको दर्शन गर्ने क्रममा दुर्घटनामा परी दुइ दर्जनभन्दा बढी घाइते भएका छन्।
आज बिहान बाराको बहुअरी-७ नजिकै बा.१०प ७३५९ नं.को मोटरसाइकलले भारत चम्पारण लकनिया बस्ने बर्ष३५ की रुक्मणी देवीलाई ठक्कर दिएर घाइते बनाएको छ।
गढीमाई दर्शन गरी र्फकने क्रममा सिर्सिया-७ स्थित अलौचोकमा BR22A9756 नं.को टाटा सुमो अचानक पल्टिदा १२ जना भारतीय नागरिक घाइते भएका छन्।
गए राति बीरगंज-पथलैया सडकखण्डको सिमरामा गढीमाई दर्शनको लागि आएको ज.१त २८३४ नं.को ट्याक्टर नं.नखुलेको बसले ठक्कर दिंदा महोत्तरी सितापुर मङगाहा बस्ने ठबि साह, गुल्लु देवी मण्डल गम्भीर घाइते भएका छन् भने निरज साह सामान्य र्घाईते भएका छन् ।
घाइते सबैको नाउक्षे अस्पताल वीरगंजमा उपचार भइरहेको छ।

Comments
Post a Comment