वीरगंज, १ मंसिर । वीरगंज उपमहानगरपालिकामा कार्यरत सात जना नयां च्यामेलाई नाइके बनाएकोमा पुरानो च्यामेहरुले असन्तुष्टि जाहेर गरेका छन्।
पुरानो च्यामे पदलाई कामको हिसाबले नाइके बनाउनुपर्नेमा नयां च्यामेलाई नाइके बनाइएकोमा पुरानो च्यामेहरु मजहर अन्सारी, नसरुद्दिन मियां, हसन मेस्तर, सकिल डोम, राजेन्द्र डोम लगायतका व्यक्तिहरुले नाइके बनाएकोमा खारेज गर्न निवेदन समेत दिएका थिए।
वीरगंज उप महानगरपालिकाका पूर्व प्रमुख शिवदत्त भट्टराइले आर्थिक प्रलोभनमा परी नाइके बनाएको आरोप समेत उनीहरुले लगाएका छन्।
मेस्तरहरुले दिएको निवेदन उपर निर्ण्र्ााभइसक्दा समेत युनियनका अध्यक्ष किशोर सिंह राजपूतले कार्यान्वयन नगरेको मेस्तरहरुले आरोप लगाएका छन्।
हाल नगरपालिका काम चलाउन जिल्ला विकास समिति पर्साका प्रमुख मुकुन्द आचार्यलाई जिम्मेवारी दिइएकोमा आचार्यले समेत सो निर्णयलाई बेवास्ता गरिरहेका छन्। कतै आचार्य पनि आर्थिक प्रलोभनमा परेका होइनन् भनी च्यामेहरुले आरोप लगाएका छन्।

Comments
Post a Comment