वीरगंज, ८ मंसिर । राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रिय सदस्य कर्ण थापाको नेतृत्वमा आज बिहान जिल्ला प्रशासन कार्यालय बारामा धर्ना दिएका छन् ।
गणतन्त्रको सुदृढिकरण, राष्ट्रियताको रक्षा गर, संघियता खारेज गर, निर्धारित समयमा नै संविधान निर्माण गर भन्ने नारा ब्यानर सहित जिल्ला प्रशासन कार्यालय बारामा दिएको धर्ना मध्यान्ह १२ः०० बजे समाप्त भएको प्रहरीले जनाएको छ ।
यसैगरी राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष मोहनमणी ढकालको नेतृत्वमा भ.न.पा.-१० स्थित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए ।

Comments
Post a Comment