वीरगंज, २७ कार्तिक । कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगममाथि
लगाइएको मुद्दा खारेजीको मांग गर्दै मधेशी जन अधिकार फोरम नेपाल
-लोकतान्त्रिक) पर्साले शान्ति तथा सदभाव र्याली प्रदर्शन गरेको छ। आज
वीरगंजको घण्टाघरबाट निस्किएको रयालीले प्रमुख जिल्ला अधिकारीविरुद्ध
चर्को नाराबाजी गर्दै रयाली प्रदर्शन गरेका हुन्।
रयालीमा मधेशी महिला, दलित, जनजाति, आदिवासीलाई सम्मान गर, महिला
जनप्रतिनिधिमाथिको दुरब्यवहार बन्द गर, झूटो मुद्दा खारेज गर,
सम्प्रदायिक जनविरोधी कार्यलाई बर्खास्त गर लगायतको नारा लगाइएको थियो।

Comments
Post a Comment