Skip to main content

दरवारमा अस्तब्यस्त आन्तरिक अतिथि

भक्तपुर, ८ मंसिर। भक्तपुर दरवार पर्यटकीय गन्तब्य हो। यो हर्ेन र घुम्नु
पर्ने ऐतिहासिक स्थल रहेको छ। ऐतिहासिक भनिए पनि आन्तारीक पर्यटकहरुले
यहाँ गर्ने आधुनिक क्रियाकलापको कारण अस्तब्यस्ता देखिएको छ।
दरवार हर्ेन चाहने बिदेसीसंग दश डलर लिने गरिएको छ। प्रबेशद्धार मै
उनीहरुलाई आधुनिक सामान बेच्ने ब्यापारीहरुले पछ्याउने गर्दछन्।
ब्यापारीहरु दरवारका निशुल्क आन्तरिक अतिथि हुन, जसले बिदेसीलाई सामान
किन्न दवाब दिएर अत्याचार गरिरहेका छन्।
दरवार भित्र रहेको पर्यटकलाई बनाइएको शौचालयमा आन्तरीक अतिथिहरुले फोहर
गरिदिन्छन्। बिदेसिलाई छुट्टाइएको स्थानमा नेपालीलाई रोक्ने ब्यबस्था
छैन। बेलुका सो शौचालय बन्द भए पनि दरवार क्षेत्रमा रहेका कुनाकाप्चामा
नेपालीहरु पिशाब फर्ेर्ने गरेका छन्। सितैमा प्रबेश गर्न दिएकोले
दुष्टहरुको दष्कर्म दरवारमा बढेका हो।
दरवार भित्रको नागपोखरीमा रहेको नागका मर्ुर्तिहरुको टाउको हराएका छन्।
आन्तरीक पर्यटकहरुको टोलीले गर्ने होहल्लाबाट बिदेसीहरु दिक्क छन्। बाटो
मै बसेर गफ चुट्छन्। बिदेसी पर्यटकको बाटो छेकेर बाधा पुराउदछन्। दरवार
प्रबेश गर्ने सेतो ढोका माटोको प्लाष्टर उप्किएर कुरुप भएको छ।
चर्को आवाज निकाल्ने सवारी साधन गुडाउछन्। युगल जोडी मिलेर अश्लिल र
अनैतिक कृयाकलाप गर्दछन्। बिगतमा बिदेसीहरु पनि यस्तै अनैतिक कृयाकलाप
गर्दथे। यस्तो कृयाकलाप प्रबेश शुल्क लिन थाले पछि रोकिएको छ। सितैमा
प्रबेश गराउदा खराव मानिसहरु पनि पस्दथे। अहिले प्रबेश शुल्क तिर्न
नचाहनेहरु भित्र पस्दैनन् र अनैतिक कर्म पनि भएको छैन। स्वदेशीलाई पनि
प्रबेश शुल्क लिने ब्यबस्था गरेमा भक्तपुर दरवारमा रहेको अस्तब्यस्ता
समाप्त हुने थियो। यसबाट दरवारको ऐतिहासिक कायमा राख्न सहयोग मिल्छ।-
रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।