वीरगंज, २२ कार्तिक । महिला विरुद्धको हिंसाहरु अन्त्य गर्ने अभियान मेची-महाकाली यात्रामा हिडेका छन्। आज वीरगंजमा हामी सक्छौं नामक संस्थाले एक रयाली प्रदर्शन गरेका छन्।
अभियानका मुख्य सन्देशहरुमा महिला विरुद्ध हुने हिंसा कुनै पनि अवस्था र परिस्थितिमा स्वीकार्य हुने छैन, यही विरुद्ध हुने हिंसाको अन्त्य गर्नु प्रत्येक व्यक्तिको जिम्मेवारी र कर्तव्य पनि हो। हिंसामुक्त घर निर्माण गर्नु चुनौतीपर्ूण्ा छ तर यो संभव र आवश्यक छ । महिला र पुरुष बराबर रुपमा सक्ष्ँम छन् र समान इज्जतको भागिदार हुन । हाम्रो रितीरिवाज र चालचलन हामी आफैले बनाएको हो यसलाई परिवर्तन हामी आफैले गर्न सक्छौं भनि वितरित पर्चामा उल्लेख छ।
Comments
Post a Comment