
आज वीरगंजको घण्टाघरबाट निस्किएको सो रयालीमा विद्यार्थी जागरण मंच, दिव्य युवा क्लब, जिविस, अरुणोदय युवा क्लब, लियो क्लब, आशा मिलन समूह, एनजिओसीसी, जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, सानो पाइला, महिला विकास कार्यालय पर्सर्ाागायतको उपस्थिति थियो ।
स्थानीय विकास अधिकारी रामदयाल यादवको सभापतित्वमा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालयका प्रमुख यादव प्रसाद कोइराला रहेकाथिए। कार्यक्रममा शितल महतो, राजु श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए।
Comments
Post a Comment