
आज श्रीपुरस्थित ओसिम माविको प्रांगणमा भएको उक्त प्रतियोगितामा वीरगंजका विभिन्न ५ वटा स्कूलका छात्राहरुको सहभागिता रहेको थियो।
एडस दिवसको अवसर पारेर क्रियटिभ स्कूल गु्रप पर्साले आयोजना गरेको प्रतियोगितामा दोश्रो ग्रीन लैण्ड मावि की गुडिया खातुन, तेश्रो होली होम माविकी अन्नु कुमार दास र चौथो सुस्मिता धानुक भएकी छन्।
- तस्बिर- उत्तम खडगी
Comments
Post a Comment