वीरगंज, २८ मंसिर। प्रेस काउन्सील नेपालद्वारा पक्ष्ँपात, धांधलीयुक्त वर्गीकरण गरेको विरुद्ध गठित राष्ट्रिय संघर्ष समितिले आफनो विरोधको कार्यक्रम अगाडि बढाएको छ।
आजदेखि चरणबद्ध कार्यक्रम अघि सारेको संघर्ष समितिका संयोजक विष्णु कुमार प्रसाइ एवं महासचिव धीरेन्द्र झा मैथिलीको संयोजकत्वमा गठित राष्ट्रिय संघर्ष समितिसंग आबद्ध देशभरिका १३२ संचारगृहका संचारकर्मीहरुले आज ११ बजे संचारमन्त्रीलाई एक ज्ञापनपत्र बुझाउने भएको बुझिन आएको छ।
हुबहुको नाममा पक्ष्ँपातपर्ूण्ा रुपले वर्गीकरणमा नपरेका पत्रपत्रिकालाई स्वार्थपूर्ण हिसाबले समावेश गरेको हुंदा वर्गीकरणमा नपरेका सम्पर्ूण्ा पत्रपत्रिकाहरुलाई पुनमूल्याकंन गरी समावेश गर्नुपर्ने मांग संघर्ष समितिले अघि सारेको बुझिन आएको छ।

Comments
Post a Comment