वीरगंज, ६ पुष । एकीकृत नेकपा माओवादीले आहवान गरेको बन्दका कारण आज पनि बारा, पर्सा र रौतहट लगायत देशभरको जनजीवन प्रभावित भएको छ।
आज बिहानैदेखि माओवादीका कार्यकर्ताहरूले वीरगंज बजार बन्द गराएका छन् भने साइकल समेत चल्न दिएका छैनन्। बन्दका कारण यहांको शिक्षण संस्था, कलकारखाना, उद्योग प्रतिष्ठान ठप्प रहयो। लामो तथा छोटो दूरीको सवारीसाधन पनि ठप्प भएका छन्।
Comments
Post a Comment