महोत्तरी, २८ मंसिर । भूमिगत संगठनले महोत्तरीको एक विद्यालयको कार्यालयमा आगजनी गरेको छ।
आज बिहान सवा ६ बजे अन्कार-९ मा रहेको बरिवभाट उ.मा.वि.को कार्यालयमा आगजनी भएपछि कागजपत्र र दुइवटा दराज जलेर नष्ट भएको हो।
अउला मधेशी लिबरेशन र्फम नेपाल आनन्द समूह लेखिएको पर्चा टांसेर सो आगजनी गरिएको थियो भने प्रहरी र बारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।

Comments
Post a Comment