-सुदर्शनराज पाण्डे
काठमाडौं, २९ मंसिर । पुन वर्गीकरणको मांग गर्दै सूचना तथा संचार मन्त्रालयमा तालाबन्दी गएका ११ जना संचारकर्मीलाइ प्रहरीले पक्राउ गरेको छ।
आज बिहान सम्पादक प्रकाशक राष्ट्रिय संघर्ष समितिले संचार मन्त्रालयमा तालाबन्दी गरेपश्चात महानगरीय प्रहरी प्रभाग सिंहदरबारका प्रहरीहरुले विष्णुकुमार प्रसाइ,धीरेन्द्र झा मैथिल, सुदर्शनराज पाण्डे लगायतलाइ पक्राउ गरी महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा राखिएको बुझिन आएको छ।
प्रेस काउन्सिल नेपालले पक्षपातपुर्ण पत्रपत्रिका वर्गीकरण गरेको विरोधमा संघर्ष समितिले आन्दोलन जारी राख्ने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

Comments
Post a Comment