
आज वीरगंजको घण्टाघरमा फोर्सका एक युवक वीरबहादुर कुशवाहाले मधेश राज्य घोषणा गरेका हुन्।
घोषणा सभालाइ सम्बोधन गर्दै के. अध्यक्ष प्रदीप विश्वकर्मा माओवादीहरुले गणराज्य घोषणा गरी मधेशीहरुको भावना विपरित भएको भन्दै मधेश राज्य घोषणा गर्नुपरेको बताए। उनले गणराज्य घोषणा गरिरहने हो भने रौतहट घटना पुन दोहोर्याउने चेतावनी दिए।
Comments
Post a Comment