वीरगंज, २२ मंसिर । पुन वर्गीकरणको मांग गर्दै पत्रकार संघर्ष समिति
पर्साले संचारमन्त्री र प्रेस काउन्सिल नेपालका अध्यक्षको पुतला दहन
गरेको छ।
आज वीरगंजको घण्टाघरमा वीरगंजका स्थानीय संचारकर्मीले पुतला दहन गरेका हुन्।
प्रेस काउन्सिल नेपालले आ.व. २०६४/६५ को पत्रिकाको वितरण
सुपरिवेक्ष्ँणमा पूर्वाग्रही निर्णय गरेपछि पुनः वर्गीकरणको मांग गर्दै
द्वयको पुतला दहन गरेका हुन्।

Comments
Post a Comment