वीरगंज, १ पुष । स्वतन्त्र मधेशी युवा फोर्स पर्साले भोलि मधेश राज्य घोषणा गर्ने चेतावनी दिएको छ।
आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षँत्कारमा बोल्दै फोर्सका अध्यक्ष प्रदीपकुमार विश्वकर्माले माओवादीको गणराज्य घोषणाविरुद्ध मधेशी दलहरु एकजुट भइ सम्बोधन नगरे स्वतन्त्र मधेशी युवा फोर्स मधेशीहरुको मधेशमा हुने सबै कार्यक्रमको विरोध गर्दै अपरान्ह मधेश राज्य घोषणा गर्ने बताए।

Comments
Post a Comment