-उत्तम खडगी
वीरगंज, २ पुस। वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत शिवदत्त भटराइले गरिबी निवारणको लागि वीउमनपा र लुमन्तिले विभिन्न कार्यक्रम ल्याएको बताएका छन्।
आज शहरी सामुदायिक सहयोग कोष पर्साको आयोजनामा वीरगंजको भगवती टोलमा आयोजित रिक्सा हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
दलित र अति पिछडिएको वर्गहरुको जीवनस्तर उकास्न स्थानीयवासीलाई १० वटा रिक्सा हस्तान्तरण गरिएको हो। प्रत्येक महिना रु १५ सय रिक्सा लिने व्यक्तिले तिर्नुपर्ने छ।

Comments
Post a Comment