वीरगंज, २५ मंसिर । अंचल प्रहरी कार्यालय वीरगंजका वरिष्ठ प्रहरी उपरीक्ष्ँक केशव अधिकारीले पर्सा जिल्लामा व्यापक रुपमा गरिएको गांजा खेतीउपर नियन्त्रण गरिने बताएका छन्।
आज जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित परिचयात्मक कार्यक्रममा उनले भने जिल्लामा देखिएका अपराधिक क्रियाकलाप न्यूनिकरण गर्न लागिपरेको बताए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र मान श्रेष्ठले चन्दा असूली, लागू औषध, भूमाफिया, घरेलु हिंसा, टेलिफोन चोरी, सरसफाइ, बम विस्फोट जस्ता घटनाहरु आगामी दिनमा दोहोरिन नदिने बताए।

Comments
Post a Comment