काठमाडौं, पुस ५। रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले रक्त क्यान्सरबाट पीडित पत्रकार विन्दु परियारलाई सहयोग रुवरुप १५ हजार रुपैयाँ दिएका छन्। आइतबार क्लबमा आयोजित पत्रकार सम्मेलनमा क्लब अध्यक्ष धमलाले प्युठान, विजुवारकी परियारको थप उपचारका लागि सहयोग गर्न सबैलाई आग्रह गरे।
साथै धमलाले पत्रकारमाथि चौतर्फी आक्रमण भइरहेका बेला विन्दुलाई सरकार र विभिन्न तह र तप्का मिलेर उनको निशुल्क उपचार गर्नुपर्ने बताए।
कार्यक्रममा एकीकृत माओवादीका नेता जनार्दन शर्माले दर्ुइ हजार र कांग्रेस नेता रमेश लेखकले दर्ुइ हजार एक सय रुपैयाँ सहयोग गरेका छन्।
सामुदायिक रेडियो माण्डवीमा कार्यरत विन्दु पाँच वर्षेखि रक्त क्यान्सरबाट पीडित छिन्। उनको उपचार गर्दागर्दै पुख्र्यौली सम्पत्ति सकिइसकेको छ। अहिले उनलाई मासिक खर्च दर्ुइ लाख ५० हजार लाग्छ। आफू जीवनमरणको बीचमा रहेकाले आफनो उपचारका लागि सहयोग गर्न उनले सबैलाई आग्रह गरेकी छन्।
साथै उनले सहयोग गरेबापत नेपाल पत्रकार महासंघ, भरतपुर क्यान्सर अस्पताल र कालिका एफएमलाई उनले धन्यवाद समेत दिएकी छन्।

Comments
Post a Comment