काठमाडौँ, २० मंशीर। संस्कृति, संविधानसभा तथा संघीय मामिला मन्त्री डा मीनेन्द्र रिजालले सरकारी बन अतिक्रमण गर्ने जो सुकैमाथि कडा कारबाही हुने दृढता व्यक्त गर्दै माओवादीको घोषित नेपाल बन्द आइतबार पूर्णरुपमा असफल हुने दाबी गरेका छन्।
रिपोर्र्टर्स क्लब नेपालद्धारा शनीवार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रिजालले अहिलेकै राजनीतिक परिस्थिति यथावत रहेमा १४ जेठ, २०६७मा संविधान बन्न नसक्ने समेत बताएका छन्।
माओवादीले सुकुम्बासीहरु प्रयोग गरेर बन कब्जा गर्न थालेको आरोप लगाउँदै मन्त्री रिजालले भने, 'सरकारी बन अतिक्रमण गर्न कुनै पनि हालतमा हामी दिने छैनौँ।' बन अतिक्रमण हुन नदिन सरकार प्रतिबद्ध रहेको समेत उनले स्पष्ट पारेका छन्।
पार्टर्ीीनकट सुकुम्बासीहरुको मृत्युको विरोधमा आइतबार नेपाल बन्द गर्ने घोषणा माओवादीले र्सार्वजनीक गरेलगत्तै सरकारका प्रभावशाली मन्त्री डा रिजालले बन्द असफल हुने दाबी गरेका हुन्।

Comments
Post a Comment