बीरगंज १७ मंसिर । भौतिक योजना तथा निर्माण सहायक मन्त्री कलावती पासवानले वर्तमान सरकार तीन ठूला दलको नभएर २२ दलको रहेको बताएकी छन्।
आज बिहान बीरगंजमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भनिन् नयां संबिधानमा प्रत्येक जाति, वर्गको अधिकार सुनिश्चित हुनर्ुपर्छ।
पासवानले एक मधेश एक प्रदेश कायम नभए संघर्ष गर्ने चेतावनी दिंदै तीन दलको उच्च स्तरीय सयन्त्रको कुनै औचित्य नरहेको बताइन्।
कृषि तथा सहकारी राज्य मन्त्री करिमा बेगमले पर्साका सिडीयो माथि हातपात गरेर कुनै गल्ती नगरेको र मन्त्री बेगमले माफी माग्नुको कुनै औचित्य नरहेको समेत बताइन्।

Comments
Post a Comment