वीरगंज, १८ मंसिर । अज्ञात समूहले श्याम रबर कारखानामा कार्यरत गार्डलाइ कारखाना भित्र बांधेर कुटपिट गरेका छन्।
गए राति २ बजे पर्साको मनीयारी बस्ने वर्ष ५५ को भरत राउत अहिरलाई वडा नं. ६ मा रहेको श्याम रबर कारखानामा राति २ बजे १०/१५ जना अज्ञात व्यक्तिहरुले बाधेर कुटपिट गरेका हुन्।
घाइते अहिरको ना.उ.क्षे.अस्पताल बीरगंजमा उपचार भइरहेको छ भने कुटपिट गर्ने व्यक्तिहरु फरार रहेको प्रहरीले जनाएको छ।

Comments
Post a Comment