वीरगंज, २१ मंसिर। संयुक्त राष्ट्रिय जनान्दोलन नेपालले तेश्रो चरणको संघर्षको कार्यक्रम घोषणा गर्दै पुस ५,६ र ७ गते देशव्यापी आमहडतालको आहवान गरेको छ।
आज प्राप्त एक प्रेस विज्ञप्ति अनुसार मंसिर २१ गते पत्रकारहरुको तर्फाट बिहान ८ बजे देशभर र्याली, मंसिर २२ गते देशव्यापी शिक्ष्ँण संस्था बन्द, देशभरका मुख्य मुख्य भन्सार कार्यालयमा दुइ घण्टा घेराउ, मंसिर २३ गते अर्थ मन्त्रालय र देशभरिका कोष तथा लेखा नियन्त्रण कार्यालय घेराउ, २४ गते उद्योग कलकारखाना र यातायात हडताल, २६ देखि इलामदेखि कंचनपुरसम्मको अन्तराष्ट्रिय सीमा अवलोकन अभियान, ३० सरकारी प्रति जग्गा वितरण, पुस ४ गते देशव्यापी संयुक्त मशाल जुलुस गर्ने उल्लेख छ।

Comments
Post a Comment