वीरगंज, २ पुष । अज्ञात समूहको अपहरणमा परेका एक व्यक्ति अपहरणकारीको चंगुलबाट मुक्त भएका छन्।
आज बिहान साढे ६ बजे धनुषाको सिंग्याहीमडान-८ बस्ने धनिकलाल यादवको छोरा ३२ वर्षीय छोरा बृजेन्द्र यादव अपहरणकारीको चंगुलबाट मुक्त भएका हुन्।
साना किसान सहकारी संख्था लि.का प्रबन्धक यादवलाई पुस १ गते राति घरमा सुतिरहेको अवस्थामा ४/५ जना अज्ञात समूहले अपहरण गरेको थियो।

Comments
Post a Comment