उद्घाटन समारोहमा भारतीय महावाणिज्यदूत टि अशोक लगायत । तस्बिर- उत्तम खडगी
वीरगंज, २ पुष । भारतीय महावाणिज्य दूतावास वीरगंजका वाणिज्य दूत टि. अशोकले पहाडभन्दा तराइमा निराधार भावना बढेको बताएका छन्।
आज भारत सरकारको सहयोगमा वीरगंजको ठाराब क्याम्पस पछाडि निर्माण गरिएको ग्यालेक्सी माध्यमिक विद्यालय भवनको उद्घाटन गर्दै उनले भारत सरकारले नेपालमा पचास करोड भन्दा बढीको प्रोजेक्टहरु संचालन गरिरहेको बताए।
उनले विकास निर्माणका कार्य छिटो छरितो नहुंदा बजेट फिरिज हुने संभावना बढेको बताए। हाल पर्सामा ५ वटा प्रोजेक्ट संचालन गरिरहेको बताए।
टि अशोकले स्कूल निर्माणमा भारत सरकारले ७१ लाख ९० हजार रुपैया बांकी १० लाख जिल्ला विकास समिति पर्साले निर्माणमा खर्च गरेको बताए।
प्रमुख जिल्ला अधिकारी यादव कोइरालाले भारत- नेपालको सुरक्ष्ँा निकायबीच सहकार्य हुनुपर्नेमा जोड दिए।

Comments
Post a Comment