सिन्धुली, ३० मंसिर । एक जँडयाहाले आफनो पत्निसंग झगडा गरी आफैमाथि छुरा प्रहार गरी आत्महत्या गरेका छन्।
आज बिहान साढे पाँच बजे भद्रकाली-१ चियाबारी घर भई हाल काभ्रे -४ नयाँ बजारमा होटल खोली बसेका ४५ वर्षीय टिकाबहादुर थापाले रक्सी सेवन गरी श्रीमतीसंग झगडा गरेपछि आफैमाथि छुरा प्रहार गरी आत्महत्या गरेका हुन्।

Comments
Post a Comment