मंसिर २३ गते हुने सो शिविरमा पीडित रोगीहरुको निशुल्क अप्रेसन तथा बिना अप्रेशन वा प्लाष्टरद्वारा उपचार गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।
सो शिविरमा नेपालको पर्सर्ााबारा, रौतहट र्सलाही तथा भारतको बिहारबाट रोगीहरु आइपुगेका छन्। तीन दिनसम्म हुने सो शिविरमा सम्पूर्ण गरिब असहायहरुले लाभ उठाउन आह्वान समेत गरेको छ।
Comments
Post a Comment